Sunday, February 6, 2011

ZTE V9 मोडेलको Tablet PC नेपाली बजारमा

सहदेव चौधरी । ZTE को आधिकारिक विक्रेता  PK ट्रेडसले ZTE V9 मोडेलको Tablet PC बजारमा ल्याएको छ । Android Operating System भएको Tablet मा 7 इन्च TFT LCD Screen रहेको छ । 3 mp को Camera भएको यो टयाबलेटमा WiFi र ५१२ MB को Internal Memory िमाहित छ । ३४०० MAH ब्याट्री भएको यो मोडेलमा FM Radio, GPS Receiver, G sensor, Bluetooth आदि उपलब्ध छ । यो टयाबलेटको खरिदमा कम्पनीले २ वर्षको र Battery मा ६ महिनाको वारेण्टी दिने बताएको छ । यो ZTE- V9 Tablet को मूल्य रु.३९००० रहेको छ । यो Tablet को खरिदमा आइसिटी इन्फोट्रेड २०११ को मेलाभरी कम्पनीले रु.४,८00 बराबरको Lansity Speaker नि:हुल्क प्रदान गरिरहेको देखिन्थ्यो ।

No comments:

Post a Comment