Sunday, February 6, 2011

Asus ब्राण्डको NX90 मोडेलको ल्याटप नेपाली बजारमा

Asus ब्राण्डको NX90 मोडेलको ल्याटप नेपाली बजारमा आएको छ । १८.४ इन्चको LCD स्क्रिन भएको यो ल्यापटपमा win 7 Home Premium अपरेटिङ सिस्टम र १.७६ GHz intel i7 Processor रहेको छ । ६ GB DDR3 RAM भएको यो ल्यापटपमा 1 tera byte Hard Disk उपलब्ध छ । यसै गरी यो ASUS ल्यापटपमा 1GB NVIDIA Graphics Card, DV Tuner, Blue Ray DVD R/W र २ वटा USB 3.0 Port उपलब्ध छ । यो ASUS NX90 ल्यापटपको नेपाली रुपैया १,५९,९०० भएको ASUS को आधिकारिक बिक्रेता नागमणि इन्टरनेशनलले जनाएको छ ।

No comments:

Post a Comment